फेक रेस्क्युको छानविन गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो


नेपाल समाचारपत्र, काठमाडौँ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको फेक रेस्क्युको विषयमा छानविन गरी कारबाहीको सिफारिस गर्न गठित कार्यादलले आफ्नो प्रतिवेदन बुझाएको छ । मंगलबार पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई कार्यदलले कारबाहीको सिफारिस र सुझावसहितको प्रतिवेदन बुझाएको कार्यदलका सदस्य प्रकाश शर्मा ढकालले जानकारी दिएका छन ।

कार्यदलले दिएको मुख्य सुझाव र कारबाहीका लागि गरेको सिफारिसः