नेपालमा रोबोटको सुविधाबाट खान मिल्ने रेष्टुरेन्ट


नेपाल समाचारपत्र, काठमाडौँ ।
रोबोटबाट खानाको सुबिधा लिन मिल्ने नौलो रेस्टुरेन्टको उत्घाटन भएको छ । पाइला नेपालले नेपालमै निर्माण गरेका ति रोबोट रेस्टुरेन्टको प्रयोगमा ल्याइएको छ । रेस्टुरेन्टको उद्घाटन शिक्षा मन्त्रि गिरिराज मणि पोख्रेलले गर्नुभएको हो । उक्त रेष्टुरेण्ट दरबारमार्ग काठमाडौमा सञ्चालनमा ल्याईएको छ ।
तस्विरःअनिल आङदेम्बे