डा.केसीको समर्थनमा उत्रेका चिकित्सकहरुले आज माइतीघर मण्डलामा प्रदर्शन


नेपाल समाचारपत्र, काठमाण्डौँ ।
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनमा रहेका डा.गोविन्द केसीको समर्थनमा उत्रेका चिकित्सकहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनसँगै उनीहरुले डा सुमित पाण्डेको नेतृत्वमा निशुल्क स्वास्थ्य सेवा कार्यक्रमसमेत चलाए थियो ।