माईतीघर मण्डलामा नेविसंघका विद्यार्थिद्धारा विरोध प्रदर्शन


नेपाल समाचारपत्र, काठमाण्डौँ ।
माईतीघर मण्डलामा ने.वि.संघका विद्यार्थिहरुले विरोध प्रदर्शन गरेका छन् । बढ्दो महङ्गी, भ्रष्टाचार काङ्ग्रेस सरकारले पठाएको चिकिस्ता विभेयक लागु गर्नु पर्ने लगायतका कुरालाई लिएर विद्यार्थिहरु आक्रोसित भई विरोध प्रदर्शन गरेका हुन् ।
आफ्ना मागहरु सरकारले पुरा गर भन्दै विद्याथिरु विरोध प्रदर्शनमा जुटेका हुन् । विद्यार्थिहरुले सर्वसत्तावाद मुर्दावाद भन्दै विविन्नभ मागहरुको पम्पेलेट तयार गरि विरोधमा उत्रिएका हुन् । विरोध प्रदर्शनको क्रममा प्रहरिहरुले छेक्न खोज्दा समेत विद्यार्थिहरु हटेका थिएनन् ।