अति दुर्घटना ग्रस्त क्षेत्रमा डेमो मोटरसाईकल


सरोज यादव, विराटनगर ।
नेपाल यातायात मजदुर संघद्वारा मोरङको बेलबारी नगरपालिका, लक्ष्मीमार्गको दुर्घटनाग्रस्त क्षेत्रमा बेलबारी अस्थाई ट्राफिक पोष्टको सहयोगमा दुर्घटना न्यूनीकरणका लागिे डेमो मोटरसाइकल राखेको छ । त्यस क्षेत्रमा अति दुर्घटना हुने भएकाले त्यस डेमो मोटरसाईकल राखिएको हो ।