काठमाडौं, चाँगुनारायण नगरपालिका–२ बस्ने ६५ बर्षीय ईन्द्रमाया महर्जन जस्ताले छाएको टहरा भित्र सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका छन् ।
त्यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका–८ अन्नपूर्ण टोल स्थित बाटोको साईडमा हाल नाम,थर,वतन खुल्न नसकेको अंदाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।











प्रतिक्रिया