मोरङ, बेलवारी नगरपालिका–१० भाउन्ने लक्ष्मीमार्ग स्थित सडक बनाउने ३ जना कामदारहरु टेन्ट टाँगी सुतिरहेको स्थानमा गएराति जगली हात्ती आई आक्रमण गर्दा जहदा गाउँपालिका–४ घर भएका ५५ वर्षीय रघु महतोको घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिक्रिया