प्लेयर्स टू वाच: फिलिपे कौटिन्हो (ब्राजिल)


नेयमार लय प्राप्त गर्न संघर्ष गरिरहेका छन् । ब्राजिलका प्रमुख खेलाडी भनेका नेयमार फलप छन् यो विश्वकपमा । नेयमारसँग जति आश गरिएको हो त्यो पुरा भएन । उनको साटो फिलिपे कौटिन्होले प्रभाव पारेका छन् ।

उनी ब्राजिलका लागि महत्वपूर्ण हुन सक्छ । उनले स्वीजरल्यान्डविरुद्ध गरेको गोल होस या कोस्टा रिकाविरुद्ध गरेको गोल दुबै पटक उनको फिनिसिङ हेर्न लायक छ ।