प्लेयर्स टू वाच: एलेक्सान्डर मित्रोभिच (सर्बिया),


एलेक्सान्डर मित्रोभिच ब्राजिलविरुद्ध सर्बियाका लागि प्रमुख भुमिकामा हुनेछ । मित्रोभिचले पहिलो खेलमा कोस्टारिकाविरुद्ध सानदार फ्रिकिक गोल गरेका थिए । जुन गोललाई रोनाल्डोले स्पेनविरुद्ध गोल गरेको फ्रीकिक प्रहारसँग दाँजिएको छ ।

उनको यही कलाले गर्दा ब्राजिलका डिफेन्सिभलाई छताछुल्ल पार्न सक्नेछ । मित्रोभिचले फुलह्याम र सर्बियाका लागि सन् २०१८ मा २६ खेलमा १८ गोल गरेका छन् ।