आठौँ मिनेटमा इंग्ल्याण्डको अग्रता


काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह जी को खेलमा इंग्ल्याण्डले अग्रता लिएको छ । रसियाको निज्नी नोभगोरोड रंगशालामा भएको खेलको आठौं मिनेटमा इंग्ल्याण्डका लागि जोन स्टोन्स्ले पहिलो गोल गर्दै इंग्ल्याण्डले अग्रता लिएको हो ।