पुरुषहरुलाई नर्स पढ्न १५ प्रतिशत आरक्षण कोटा

188
Shares

काठमाडौ । नेपाल नसिङ्ग परिषद्ले अब पुरुषहरुलाईपनि नर्स पढ्न आरक्षण कोटा दिने भएको छ । यही असार गते बसेको परिषद्को बैठकले यही शैक्षिक शत्रदेखि लागू हुनेगरी १५ प्रतिशत पुरुषलाई आरक्षण कोटा दिने निर्णय गरेको हो ।