पेनाल्टीबाट सुरु बेल्जियमको अग्रता


काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबल अन्तरगत समूह जी अन्तर्गतको खेलमा बेल्जियमले २–१ गोल अन्तरले अग्रता लिएको छ ।
खेलको छैटौ मिनेटमा इडेन हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन् ।

१६ औ मिनेटमा रामेलु लुकाकुले अर्को गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारेका थिए । ट्युनिसियाका ब्रोनले भने त्यसको २ मिनेट नबित्दै गोल गरे।