मुसाको २ गोलले नाइजेरियालाई अग्रता


काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह डि को दोस्रो चरणको खेलमा आइसल्याण्ड विरुद्ध नाइजेरियाले अग्रता बनाएको छ । आइसल्याण्ड विरुद्ध नाइजेरियाले २–० गोलको अग्रता बनाएको हो । नाइजेरियाका लागि दुबै गोल मुसाले गरेका हुन् । उनले खेलको ४९ र ७५ मिनेटमा गोल गरेका हुन् ।