नभनेर प्रचार


पाकिस्तानमा जुलाइ २५ मा हुन गइरहेका आम चुनाव लड्न लागेकी नुर जहाँ । नुर जहाँले आफना ठुलोबुबाका छोरा बलिवुड स्टार साहरुख खानलाई चुनाव प्रचारका लागि नभन्ने बताएकी छिन् ।