विश्वकपः खेलको चौथो मिनेटमै, रातो कार्ड, जापानको गोल


काठमाडौँ । विश्वकप समूह ‘एच’ को पहिलो खेलमा मंगलबार बेलुका पौने ६ बजे जापान र कोलम्बियाबीच खेल सुरु भएको छ । शुरु भएको खेलको चौथो मिनेटमै कोलम्बियाका खेलाडीले रातो कार्ड पाएका छन् । यस सँगसगै जापानले पेनाल्टीमार्फ गोल गर्न सफल भएको छ ।