मोवाईल चोरी गर्ने पक्राउ

0
Shares

काठमाडौ (नेस) । चावहिलस्थित चुच्चेपाटीमा हरेको भाटभटेनी सुपर मार्केटमा रहेको गोल्छा अर्गनाइजेसनले संचालन गरेको हिम इलोक्टोनिक्सको सो रुम फुटाएर ८३ लाख बराबरको मोवाईल सेट चोरी जितेन्द्र रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रौनियारको साथबाट २८ थान मोवाइल सेट बरामद गरेको छ ।