एजेन्सी ।
रसियामा जारी विश्व कप फुटबलको समूह एफ तर्फको दोस्रो खेलमा स्विडेनले दक्षिण कोरियालाई पराजित गरेको छ ।
हाफ टाईमसम्म बराबरीमा रहेको खेल ६० औँ मिनेट जाँदा स्विडेनले दक्षिण कोरिया विरुद्ध पेनाल्टी पाएको थियो ।
यस मौकालाई स्विडेनले दक्षिण कोरिया विरुद्ध गोल गरेर जीत दर्ता गरेको छ ।
प्रतिक्रिया