स्विडेन १–० गोलको अग्रता


एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा स्विडेनले दक्षिण कोरिया १–० गोलले पछि पारेको छ । खेलको ६० औँ मिनेटमा स्विडेनले दक्षिण कोरिया विरुद्ध पाएको पेनाल्टी सुटआउटलाई सदुपयोग गर्दै १–० गोलको अग्रता लिएको हो ।