एजेन्सी । विश्व कप फुटबलको जमर्नी र म्याक्सिको बीचको खेलमा म्याक्सिकोले १–० गोलले अग्रता लिएको छ । खेलको ३५ औँ मिनेटमा म्याक्सिकोका खेलाडी हाइर्विङ लोजानेले गोल गरेपछि म्याक्सिको १–० ले अग्रता लिएको हो ।

प्रतिक्रिया