समूह डी को पहिलो खेलः अर्जेन्टिना र आइसल्याण्ड भिड्दै


 

नेपाल समाचारपत्र, काठमाडौं ।

रसियामा जारी विश्वकप फुटबल २०१८ को समूह डी को पहिलो खेल सुरु भएको छ । जुन समूहको पहिलो खेल अर्जेन्टिना र आइसल्याण्ड बिच भर्खरै सुरु भएको छ । जहाँ दुबै टिमले यसरी आफ्ना खेलाडी उतारेका छन् ।