समूह बी को पहिलो हाफसम्म मोरक्को र इरान गोल रहित बराबरीमा


नेपाल समाचारपत्र, काठमाडौं ।
विश्व कप फुटबल प्रतियोगित २०१८ को समूह बी का पहिलो खेल खेलेका मोरक्को र इरान बीच अहिले भिडन्त भईरहेको छ ।
यतिबेला दुबै टोली आक्राकम शैलीमा खेल मैदानमाखेलिरहेका छन् भने पहिलो हाफसम्म दुबै टोलीले गोलरहित बराबरीमा खेल पुर्याएका छन् । दुबै टोलीले एकापसमा पटक पटक पाएको गोल गर्ने मौकालाई सदुपयोग भने गर्न पाएनन् ।