मोरक्को र इरान भिड्दै


नेपाल समाचारपत्र, काठमाडौं ।
विश्वकप फुटवल २०१८ को दोस्रो दिन समूह बि तर्फको पहिलो खेल भर्खरै सुरु भएको छ । यस खेलमा मोरक्को र इरान मैदानमा भिड्दै छन् । यस खेलमा मोरक्को सुरुदेखि नै आक्रामक देखिएको छ ।