दुस्प्रभाव


कालो गर्धन भएका लोपोन्मुख प्रजातीका पंक्षीको सुचीमा पर्ने स्टार्क । दिल्ली बाहिर एक दलदलमा देखिएका उक्त पन्छीको चुच्चोमा प्लास्टिकको चक्का छिरेकोले उसले चुच्चो खोल्न सकिरहेको थिएन ।