वर्षा शुरु हुनु भन्दा अघि नै हरियाली


प्री– मनसुन सक्रिय हुँदा यसपटक काठमाडौं आसपासका डाडाकाडामा वर्षा शुरु हुनु भन्दा अघि नै हरियाली छाएको छ । मौसम सफा भएका बेला देखिएको स्वयम्भु र आसपासको दृश्य । तस्वीर: टीका बन्धन/काठमाडौं ।