नेपाल समाचारपत्र, काठमाडौँ ।
संघीय संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित गरिएको हो ।
सोमबार संघीय संसदको दुईवटै सदनको बैठक बसेर संयुक्त बैठक सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने कार्यसूची रहेको थियो ।
बैठक विशेष कारण स्थगित भएको समाचारपत्रकर्मी गंगा बरालले जानकारी दिनुभयो ।











प्रतिक्रिया