नेपाल समाचारपत्र, काठमाडौं ।रहने भएका छन् ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अब प्रहरीमा तीन जना मात्र एआईजी रहने निर्णय गरको छ ।
गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।











प्रतिक्रिया