यार्सा टिप्न जाँदा ३ जनाको ज्यान गयो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीकी सांसद् सत्या पहाडीले पहाडी जिल्लामा जीविकोपार्जन गर्नका लागि यार्सागुम्बा टिप्न जाँदा भर्खरैमात्र ३ जनाको ज्यान गएको जानकारी गराउनुभयो । रोजगारीको सिर्जना गर्नेतर्फ सरकारको ध्यान गएको सकारात्मक पाटो भएको उहाँको भनाई छ ।

उहाँले स्वास्थ्य चौकीमा चिकित्सक नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले फोक्सुण्डो, रारा, खप्तडलाई पर्यटकीय स्थलका रुपमा विकसति गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।