१३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठसहित)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
आर्थिक वर्ष २०७५–७६ का लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ८ खर्ब, पूँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ खर्ब १५  अर्ब १४ करोडको  बजेट विनियोजन गरिएको जानकारी दिए ।

यस्तो छ बजेटको पूर्णपाठ

Budget Speech 2075 for Website Final_20180529121330