नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले आगामि आर्थिक वर्षमा सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत दिइंदै आएको बृद्धभत्ता वृद्धि नगर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै बृद्धभत्ता वृद्धि नगरी ७० वर्षमाथिका बृद्धबृद्धालाई १ लाख रुपैयाँको बिमा गरिने बताएका हुन् । सरकारले सन्तानले आफ्ना अभिभावकलाई अनिवार्यरुपमा हेरचाह गर्ने कानुनी व्यववस्था गर्ने भएको छ भने दोहोरो सामाजिक सुरक्षा भत्तामा भने रोक लगाएको छ।
यसका साथै सरकारले ७० कटेका नागरिकको स्वास्थय विमा गरिदिने भएको छ ।











प्रतिक्रिया