नेपाल समाचारपत्र, काठमाडौँ । मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५०७६ को बजेट पारित गरेको छ । सिंहदरवारमा आज दिउसो बसेको मन्त्रिपरिषद बैठकले आज संसदमा प्रसतुत गर्न लागको बजेट पारित गरेको सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया