अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै (लाईभ)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

आर्थिक वर्ष २०७५/०७६ को बजेट आज संघिय संसदमा पेस हुँदै छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।

संवैधानिक व्यवस्थाअनुरूप जेठ १५ गते वार्षिक बजेट पेस गर्नुपर्ने भएकाले आज संसद्मा बजेट प्रस्तुत हुँदै छ। समृद्ध नेपाल, सुखी नेपाली मूल नारा दिएर प्रस्तुत हुने बजेट १३ खर्बभन्दा बढी १५ खर्बभन्दा कम हुने बताइएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै (लाईभ)