चट्याङ लागेर मृत्यु

0
Shares

कञ्चनपुर, सीमावर्ती भारतीय बजार बजारघाटमा बेलौरी नगरपालिका– ७ पौलाहकी ४० वर्षीया सुकुनी चौधरीको चट्याङ लाग्दा आज मृत्यु भएको छ ।

तरकारी बेचेर फर्कने क्रममा भारतको पिलिभित जिल्ला बजारघाटमा बिहान चट्याङ लागी मृत्यु भएको र शव परीक्षणको पिलिभितमै गरिने घटनास्थलमै रहनुभएका नेपाली काँग्रेसका नेता हरेन्द्रसिंह विष्टले बताउनुभयो ।
रासस