नेपाल समाचारपत्र, चितवन । नवलपुरको दुम्कीवास नजिक बिहीबार बिहान बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुम्कीवास नजिक दुर्घटना भएको हो । घाइतेमध्ये ४ को अवस्था गम्भिर रहेको बताइएको छ ।
घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया