स्वदेश फर्किए सन्दीप लामिछाने

0
Shares

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)मा ऐतिहासिक सहभागिता जनाएर सन्दीप मंगलबार साँझ स्वदेश फर्किएका हुन् । सन्दीपलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । आईपीएल क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीप