चुडामणि उप्रेति ‘गोरे’ प्रक्राउ

0
Shares

काठमाडौं । चर्चित साढे ३३ केजी सुन तथा सनम हत्या काण्डका मुख्य आरोपी चुडामणि उप्रेति गोरे प्रक्राउ परेका छन् ।

गोरेलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको स्रोतले बताएको छ ।