शुभारम्भ


नायक प्रदीप खड्का नेपाली उत्पादन नोभेम्बर जिन्स नेपालको ब्रान्ड एम्बसडेरका रूपमा राजधानीको दरबारमार्गस्थित शोरुमको शुभारम्भ गर्दै। उनले आफ्नो पहिलो रोजाइ नेपाली उत्पादन हुने बताए।