सन्दिप लामिछानेले लिए ३ विकेट, भारतीय क्रिकेटरले दिए बधाइ

0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्धको बलिङमा २ बिकेट लिएका छन । उनको यो सिजनको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हो। उनले मुम्वइ इन्डियनका ब्याट्सम्यान सुर्यकुमार यादवलाई आउट गरेका थिए ।। मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन्।