नेपाल समाचारपत्र, काठमाडौं ।
एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि आइतबार मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक आइतबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा छलफल हुने एमालेका एक नेताले जानकारी दिएका छन् ।
सरकारले जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउने यसअघि नै घोषणा गरिसकेको छ ।











प्रतिक्रिया