दाेभानमा पहिराे खस्याे, हेडबक्सनिर सडक अबरूद्ध

0
Shares

काठमाडाैँ।  पहिराेका कारण पाल्पा-बुटवल सडक खण्ड अाइतकार मध्यरातीदेखि अबरूद्ध भएकाे छ ।

गएराति १ बजेबाट पहिरोको कारण दोभान -बुटवल सडकखण्डको हेडबक्सनिर सडक अबरूद्द भएकाे हाे । सडक अबरुद हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन् । पहिरो हटाउने काम सुरु भएको प्रहरीले जनाएकाे छ ।