दमक बसपार्कमा बम भेटियाे

0
Shares

झापा । दमक  नगरपालिकाकाे बसपार्कमा  बम भेटिएकाे छ । अाइतबार बिहान भेटिएकाे  बम नेपाली सेनाकाे डिस्पाेजल टाेलीले  निस्क्रिय पार्ने तयारी गरेकाे छ ।

बम भेटिएकाे हल्ला फैलिएपछि बासिन्दा त्रसित बनेका छन् । यातायात बन्द भएकाे छ । बम नेत्रविक्रम चन्द विप्लव नेतृत्वले राखेकाे हुन सक्ने अाशंका गरिएकाे छ ।