यस्तो छ आज सुनको मूल्य

0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ । आज सुन तोलाको ५९ हजार २ सय पुगेको छ ।

एक साता अघि सुनको मुल्य तोलाको ५८५००रहेको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ९ सय छ ।

भने, चाँदीको मुल्य पनि बढेको छ । एक साताअघि तोलाको ७ सय ५५ रहेको चाँदीको मुल्य आज ७ सय ७५ रुपैयाँ कायम भएको छ ।