क्याप्टेन


अभिनेता तथा निर्माता भुवन केसीले फुटबल खेललाई लिएर निर्माण गरिरहेको फिल्म क्याप्टेनको झापास्थित सुटिङ सेटमा प्रशान्त ताम्राकार, विल्सनविक्रम राई, अनमोल केसी र छायाँकार नवराज उप्रेती।