सन्दिप लामिछानेले वीकेट लिएपछि डा बाबुराम भट्टरार्इले यस्ताे ट्वीट गरे

0
Shares

काठमाडाैँ । सन्दिप लामिछानेले अाइपिएलमा वीकेट लिएपछि नयाँ शक्तिपार्टीका संयाेजक डा बाबुराम भट्टराइले बधाइ दिँदै ट्वीट गरेका छन् ।

Baburam Bhattarai

@brb1954

Congratulation Sandeep Lamichhane for your first wicket in the IPL! We are proud of you!

डेब्यू खेलमा विराट र एबी जस्ता खतरनाक व्याट्सम्यानलाई पनि लामिछानेले दबाबमा राखेका थिए । चार अाेभर बलिङ गरेका उनले एक विकेट लिए भने २५ रन मात्रै दिएका छन् । उनले १० डट बल फाले भने ६.२५ काे इकाेनमिक रेट राखे ।