काठमाडौं । बलिउडमा सुरुवाती चरण देखि नै कुनै न कुनै कारणले विवाद हुदैं आईरहेको थियो। चाहे त्यो कुनै अभिनेत्रीले जरुरत भन्दा बढी अंग प्रदर्शन गरेको बेला होस् या कुनै स्टार्सले निर्वस्त्र फोटो शुट गराएको बेलामा होस।
यद्यपि अहिले बलिउडको दुनियाँ निकै अघि बढिसकेको छ। अंग प्रदर्शन गर्नु अभिनेत्रीहरुका लागि सामान्य काम जस्तै नै भईसकेको छ। तर हिन्दी सिने जगतको सुरुवाती चरणमा केही तस्वीरहरु सार्वजनिक भएका थिए जसले त्यस समयमा फिल्मी दुनियाँमा निकै बबाल मच्चाएको थियो।
बबाल मच्चाएका केही तस्वीर :
रीना रोय र ऋषि कपूर ।
बलिउड खेलाडी कुमार यानी अक्षय कुमार ।
भारतीय चलचित्र निर्देशक महेश भट्टकी पुत्री र अभिनेत्री पूजा भट्ट ।
अजय देवगन।
अक्षय कुमार।
७० को दशकमा अधिकांश महिलाहरु छेडछाड गर्ने खलनायक रञ्जित ।
काजोल र रेखा ।
पूजा भट्ट।
महेश र पूजा भट्ट ।
चुम्बनमा लीन भएका पिता महेश र पुत्री पूजा भट्टको यस तस्बिरले ठुलो विवाद सिर्जना गरेको थियो ।
सन् २००५ मा चलचित्र ‘यहाँ’ बाट बलिउडमा कदम राखेकी अभिनेत्री मिनिषा लाम्बा ।
अभिनेता अक्षय खन्नासँगको करिश्मा कपूरको यस तस्बिरले बलिउड फिल्म उद्योगमा निकै चर्चा कमाएको थियो ।
चलचित्र गदर-‘ एक प्रेम कहानी’ की फेम गर्ल अमीषा पटेल।
अमिताभ र रेखाको लभ एंगलबाट हरेक जानकार छन्।
ज्याकी श्रफ र जीनत अमान











प्रतिक्रिया