काठमाडौं । बोल्ड अवतार र प्रस्तुतीका कारण चर्चामा रहने गरेकी लोक गायिका ज्योती मगर ३१ वर्ष लागेकी छन् ।
स्टेज प्रस्तुतीका कारण कहिलेकाहीँ विवादमा पनि आउने गरेकी ज्योति यसै कारण पनि चर्चामा हुने गरेकी छन् ।

प्रतिक्रिया