बिवाह बन्धनमा बाधिए बल्छी धुर्बे

0
Shares

काठमाडौँ ।  चर्चित टेलिसिरियल मेरीबास्सैका  ‘बल्छी ध्रुबे’ अर्थात् मरिचमान श्रेष्ठ बैबाहिक बन्धनमा बाधिएका छन् । झन्डै ६ वर्ष लामो प्रेम सम्बन्धमा रहेका ‘बल्छी ध्रुबे’ले लमजुङकी करुणासँग लगनगाँठो कसेका हुन् ।

काठमाण्डुस्थित म्हेपि मन्दिरमा बिबाह गरेका बल्छीले आजनै  दुलहिलाई लिएर आफ्नो जन्मघर गोर्खा प्रस्थान गरेका छन् ।  लामो समयदेखि मेरीबास्सैसँग जोडिएका उनको लाखौ शुभ चिन्तक रहेका छन्  ।