एलर्जीले सताए के गर्ने ?

0
Shares

काठमाडौँ । घिउकुमारीले तपाईँको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ ।त्यसले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस्  ।

काँक्रो पिधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।

घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ति लगाउन पनि सकिन्छ ।

घाममा निस्कनु अघि सनस्क्रीन लगाउन नभुल्नुस् ।

नरम कपडालाई भेनेगारमा डुवाई घामले डढेको छालामा लगाउनुहोस् ।पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।

नरम कपडालाई चिसो दुधमा डुवाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ ।