रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु


रातो मच्छिन्द्रनाथको रथ आजदेखि तान्न सुरु गरिएको छ । ललितपुरको पुल्चोकमा बनाइएको रथ पुल्चोकबाट तानेर साँझ गावाहलसम्म पुर्याइनेछ । रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा मानिन्छ ।