नायिका रेखा थापा गम्भीर !

0
Shares

काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले सिक्ने अवसर जस्तो सुविधा कुनै नभएको बताएकी छन् । मंगलबार ट्विट गर्दै नायिका थापाले यस्तो बताएकी हुन् ।

उनले जिज्ञासा मरेको मान्छे उदास हुन्छ,रेडिमेड उत्तरहरु बोकेर बाँच्नु भनेको तस्बिरमा प्राण खोज्नु जस्तो लाग्छ, भनेकी छन् ।  उनको यो स्टाटसले अनेकथरी टिप्पणी आउन थालेका छन् ।