हास्य अभिनेता केदार घिमिरे मातातीर्थमा।

अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धर आमा र आफन्तका साथ।

नायिका सञ्चिता लुइँटेल आमाका साथ।

नायिका रजनी केसी आमाका साथमा।

अभिनेता रवि शर्मा आमाका साथ।

अभिनेतृ तथा निर्देशक दीपाश्री निरौला आमा र परिवारका साथ विराटनगरमा।

नायिका तथा निर्मात्री छुल्ठिम गुरुङ आमाका साथ।

अभिनेता तथा निर्देशक भुवन केसी आमाका साथ।

नायिका अनु शाह आमाका साथ।











प्रतिक्रिया